शून्य छ आकाश जून नहुँदा
निमुखा रुन्छन नुन नहुँदा
को सम्झन्छ र पुष माघलाई
आङभरि ढाक्ने ऊन नहुँदा
झरिदियो आँसु एकनाशले
कसलाई सम्झौ गुन नहुँदा
दुखेको छ किन आज सारंगी
रूँदैछ शायद धून नहुँदा
Why Australia? Australia is fast becoming a preferred destination in terms of education among Nepali students. Currently, this "l...
No comments:
Post a Comment